Logo
राजनीति
बुधवारसम्म काठमाडौँ आइपुग्न मतदातालाई गठबन्धनको निर्देशन

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई बुधवारसम्ममा काठमाडौँ आइपुग्न निर्देशन दिएको छ । राष्ट्रपति चुनावका लागि गठबन्धनबाट बनेको कार्यदलको आज

‘द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले नभई सङ्क्रमणकालीन न्याय पद्धतिबाट सल्टाउनुपर्छ’

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले नभई सङ्क्रमणकालीन न्याय पद्धतिबाट सल्टाउनुपर्ने बताएको छ । कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन मुद्दा समाधान गर्ने विषय

शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर: भट्टराई

काठमाडौँ, २३ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा समाजवादी महिला

आठदलीय कार्यदलको बैठक बस्दै

काठमाडौँ, २३ फागुन । राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठदलीय कार्यदलको बैठक बस्दैछ । बैठक अहिले केहीबेरमै नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न

अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ । अध्यक्ष दाहाललाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले

शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका पार्टीको निर्णय

काठमाडौँ, २३ फागुन । माओवादी धारका विभिन्न पार्टी तथा समूहको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने भएका छन् । पछिल्ला

माओवादी धारका पार्टी नेताहरूको बैठक जारी

काठमाडौँ, २३ फागुन । माओवादी धारका पार्टी नेताहरूको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आजदेखि राष्ट्रपति निर्वाचनको प्रचारप्रसारमा निषेध

काठमाडौँ, २३ फागुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरेको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

पौडेललाई निर्वाचनमा सघाउन राप्रपा सकारात्मक: खड्का

काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचनमा सघाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सकारात्मक भएको नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । रामचन्द्र पौडेललाई

राष्ट्रपति चुनावबारे सांसदलाई एमालेको अभिमुखीकरण

काठमाडौँ, २२ फागुन । नेकपा एमालेले राष्ट्रपति चुनावबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा एमालेले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदलाई अभिमुखीकरण गराएको