Logo
राजनीति
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री

काठमाडौँ, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा उनीहरुबीच बधाई साटासाट तथा समसामयिक

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिकः राष्ट्रपति

काठमाडौँ, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकाकी छन् । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना

विश्वासको मत लिने सन्दर्भमा कुनै सहमति भएको छैन: प्रचण्ड

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय

गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रचण्डलाई विश्वासको मत: पौडेल

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन ‘हाइज्याक’ भएपछि ‘करेक्शन’ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन् । मङ्गलवार

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा २६८ मत, विपक्षमा दुई मत

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र

जनमाेर्चा एक्लै भए पनि प्रतिपक्षमा बस्छ: केसी

काठमाडौँ, २६ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गरेका छन् । उनले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले

राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हीनताबोध गर्नु पर्दैन: लिङ्देन

काठमाडौँ, २६ पुस । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्र निर्मातालाई सम्मान गररेर जाँदा कसैले पनि हीनताबोध गर्न नपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल

सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री भएको होइन: प्रचण्ड

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेश्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र नउभिएको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ तर संसदमा बलियो प्रतिपक्षी बनेर बस्छौँ’

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षमै बस्ने बताएका छन् । प्रतिनिधि सभालाई सम्बोधन गर्दै देउवाले

प्रतिनिधि सभाको बैठक सुरु, प्रधानमन्त्रीले विश्वासकाे मत लिँदै

काठमाडौँ, २६ पुस । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् । आज नै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै