Logo
राजनीति
न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिइने

काठमाडौँ, २२ पुस । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ । एमाले तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११

वाम एकताका लागि एकीकृत समाजवादीले बनायो चार सदस्यीय कार्यदल

काठमाडौँ, २१ पुस । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले

स्ववियु निर्वाचन चैत ५ गते गर्ने तयारी

काठमाडौँ, २१ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको

सरकारको साझा नीति तथा कार्यक्रम अन्तिम चरणमा: लामिछाने

काठमाडौँ, २१ पुस । सरकारको साझा नीति तथा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारको साझा नीति तथा कार्यक्रमको अन्तिम तयारी

वाग्मती प्रदेशमा पुस २५ सम्म सरकार गठनको दाबी पेस गर्न आह्वान

काठमाडौँ, २१ पुस । वाग्मती प्रदेश प्रमुखले प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न यही पुस २५ गते

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ, २१ पुस । मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसिहरहेको हो । समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन: लिङ्देन

काठमाडौँ, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रालय फुटाएर सरकारमा जाने हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट

सुधारको पहल नगरे अर्थतन्त्र सङ्कटमा फस्छ: गुरुङ

झापा, २० पुस । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार पहल नगरे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताएका छन् । कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको

अध्यक्ष नेपाल भन्छन्: सरकारमा सहभागिताबारे निर्णय लिन हतार छैन

काठमाडौँ, २० पुस । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन् । पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन: महत

काठमाडौँ, २० पुस । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पाँच दलीय गठबन्धन टुट्नुमा आफूहरू दोषी नभएको बताएका छन् । सत्ताबाट बाहिरिएपछि कांग्रेसले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक धारणा सार्वजनिक