
झापा, ८ मंसिर । प्रतिनिधि सभातर्फ झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् । लिंङ्देन नेपाली कांग्रेसका कृष्ण सिटौलाभन्दा ३४ सय

खोटाङ, ८ मंसिर । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङ विजयी भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका राईले एमालेका विशाल भट्टराईलाई २ हजार

झापा, ८ मंसिर । झापा क्षेत्र नं.४ मा प्रतिनिधिसभा सदस्यमा एमालेका लालप्रसाद (एलपी) साँवा निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७

चितवन, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् । उनले ४९

दाङ, ८ मंसिर । दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी भएकी छन् । पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी भएकी

काठमाडौँ, ८ मंसिर । ललितपुर क्षेत्र नं.३ मा माओवादीको तर्फबाट प्रतिस्पर्धी पम्फा भुसालले प्रतिनिधिसभा सदस्यमा विजयी तोसिमा कार्कीलाई बधाई दिएकी छिन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर

काठमाडौँ, ८ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन् । उनले ४२ हजार ७ सय ६१ मत पाएर चुनाव जितेका हुन्

तनहुँ, ८ मंसिर । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले

काठमाडौँ, ८ मंसिर । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६५ वटाको नतिजा सार्वजनिक भएको छ । अब सय वटा क्षेत्रको नतिजा आउन बाँकी छ । प्राप्त नतिजा अनुसार कांग्रेस २५,

सिन्धुपाल्चोक, ८ मङ्सिर । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन् । उनले नेकपा (एमाले)का सरेश नेपाललाई पराजित गरेका हुन् । गठबन्धनको तर्फबाट साझा उम्मेदवार