Logo
राजनीति
ललितपुरबाट १८ हजार बढी मतले तोसिमा कार्की निर्वाचित

पाटन, ८ मङ्सिर । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की डाक्टर तोसिमा कार्की विजयी भएकी छन् । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी

पाँचथर प्रदेशसभा ‘२’ मा माओवादीका आङ्बो निर्वाचित

पाँचथर, ८ मङ्सिर । पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘२’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले

कास्की-२ मा एमालेकी विद्या भट्टराई पुनः निर्वाचित

पोखरा ८ मङ्सिर । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छन् । उनका निकतम

बागलुङ–२ बाट शिक्षामन्त्री पौडेल निर्वाचित

बलेवा, ८ मङ्सिर । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार

दैलेख–१ नेकपा (एकीकृत समाजवादी)का अमरबहादुर थापा विजयी

दैलेख, ८ मङ्सिर । दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको मतपरिणाम अनुसार

कञ्चनपुर-३ बाट कांग्रेसका रमेश लेखक तेस्रो पटक निर्वाचित

काठमाडौँ, ८ मङ्सिर । लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले तेस्रो पटक सङ्घीय संसद्, प्रतिनिधिसभामा विजयी भएका छन् । उनी कञ्चनपुर–३ बाट १२ हजार मतान्तरसहित

झापा-२ मा स्वतन्त्रलाई पछि पार्दै एमालेका देवराज घिमिरे विजयी

झापा, ७ मंसिर । झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन् । बुधबार बेलुका सम्पन्न मतगणनाको परिणाम अनुसार २८ हजार ५९६ मत प्राप्त गरी घिमिरे

झापा-४ मा एमालेका साँवाको अग्रता कायमै

झापा, ७ मंसिर । झापा क्षेत्र नं ४ मा नेकपा एमालेका उम्मेद्वार एलपी साँवाले फराकिलो मतका साथ अग्रता कायम राखेका छन्  । ४९ हजार ९०९ मत गणना गर्दा साँवाले १८

झापा १ (२) मा राप्रपाकी सबिना बजगाई निर्वाचित

झापा, ७ मंसिर । झापा क्षेत्र नं.१ अन्तर्गत प्रदेशसभा २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सबिना बजगाई निर्वाचित भएकी छन् । बुधबार साझ सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका

झापा-१ मा कांग्रेसका विश्वप्रकाश शर्मा विजयी

झापा, ७ मंसिर । झापा-१ मा नेपाली कांग्रेसका उमेदवार विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार अग्नि खरेललाई पराजित गर्दै विजयी भएका हुन् । शर्माले ३९ हजार