Logo
राजनीति
एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान १२ बजे देखि बैठक सुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन

आगामी निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्ने: प्रकाशमान सिंह

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै सिंहले

निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राप्रपा नेपाल अदालत जाने

काठमाडौँ, १० भदौ । निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताएका

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ, १० भदौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । आज र भोलि बस्ने केन्द्रीय

नागरिकता विधेयकलाई राष्ट्रियसभामै रोक्न दबाब

काठमाडौँ, १० भदौ । नागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ । राष्ट्रियसभा बैठक १२ गतेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको

एमालेको उम्मेदवार छनोट गर्ने यस्ता छन् मापदण्ड

काठमाडौँ, १० भदौ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले आज र भोली

‘राष्ट्रपतिले के गर्न खोजेका छन्, कतै अनिष्ट त हुने होइन’

काठमाडौँ, ९ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले के गर्न खोजेको भन्ने आशंका जन्मिएको बताएका छन् । पार्टी दर्ता भएको एक वर्ष पुगेको अवसरमा बिहीबार

‘वाम एकता गरौं, प्रत्यक्षमा १५० सिट जित्छौँ’

काठमाडौँ, ९ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र फेरि वाम एकताको प्रस्ताव गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पार्टीको स्थायी कमिटी बैठकमा

एकीकृत समाजवादीद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ: अध्यक्ष राई

ताप्लेजुङ , ९ भदौ । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष अशोककुमार राईले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आत्मालोचना गरेमात्रै गठबन्धनमा सहभागी हुनसक्ने वताएका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार