Logo
राजनीति
अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्नुहोस्ः भीम रावल

काठमाडौँ, १३ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसद् भीम रावलले एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग

काठमाडौँ, १३ साउन । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका

२०४८ सालमा कृष्णप्रसादलाई हराउँदा देश यो दुरावस्थामा पुग्यो: सिंह

काठमाडौँ, १३ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् । शुक्रबार बिहान काठमाडौं

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा, आज भेटघाट

काठमाडौँ, १३ साउन । संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु बिहिबार साँझ नेपाल भ्रमणमा आएका छन् । गएको मङ्सिरमा नेपालको भ्रमण गरिसकेका उनले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक,

डा भट्टराई समूहद्वारा नेपाल समाजवादी पार्टी दर्ता, चुनाव चिन्ह आँखा

काठमाडौँ, १३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएको डा बाबुराम भट्टराई समूहले बिहिबार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएको छ । आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक

संसदीय छानविन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौँ, १३ साउन । चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको

सत्ता गठबन्धन आउँदो चुनावसम्म: प्रचण्ड

काठमाडौँ, १२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन आउँदो चुनावसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार बसेको स्थायी समितिको बैठकमा

एमालेलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने: केपी ओली

झापा, १२ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताएका छन् । पार्टीको दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै

प्रदेश नं १ को नाम के राख्ने ?

विराटनगर, १२ साउन । मुलुक सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये अब नामकरण गर्न प्रदेश १ मात्र बाँकी छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ, १२ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता