Logo
राजनीति
श्रमजीवी र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल: प्रचण्ड

काठमाडौँ, ९ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान निर्वाचन प्रणालीका कारण श्रमजीवी जनता र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल हुँदै गएको बताएका छन् । गाउँपालिकाको

देश पूर्णरूपले अभिभावकविहीन भएको छ: लिङ्देन

काठमाडौँ, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आइतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था

वामपन्थीहरू एक भएर अघि बढ्नु पर्छ: श्रेष्ठ

काठमाडौँ, ८ साउन । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थीहरू एक भएर अघि बढ्नुपर्ने बताएका छन् । पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको जनबहस कार्यक्रममा उनले विचारमा नजिक भएका

संरचना पुनःनिर्माण र किसानलाई क्षतिपूर्ति दिलाउन सांसदको माग

काठमाडौँ, ८ साउन । सांसदहरुले विगतका वर्षमा वर्षाका कारण क्षति भएका संरचना पुनःनिर्माण गर्न र सोही कारणले बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको

‘नागरिकता विधेयक पास गरेर माओवादीले प्रतिबद्धता पूरा गर्‍याे’

सर्लाही, ८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् । पार्टीले सर्लाहीमा शनिवार आयोजना गरेको जनसभा तथा पार्टी

रामचन्द्र पौडेलले भने, ‘विकासका लागि मिसन राजनीति’

दमौली, ८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा

गठबन्धन सरकार सुशासनको प्रश्नमा असफल देखियो: शङ्कर पोखरेल

सुर्खेत , ८ साउन । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिले देशको आर्थिक अवस्था अत्यन्त नाजुक बनेको बताएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले आज वीरेन्द्रनगरमा आयोजना

विकास निर्माणका काममा हामी एकताबद्ध होऔँः ऊर्जामन्त्री भुसाल

ललितपुर, ८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको

‘गठबन्धनमा कांग्रेसले बलजफ्ती गर्‍यो, राष्ट्रिय मुद्दामा यो स्वीकार्य हुँदैन’

काठमाडौँ, ७ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनमा बलजफ्ती गरिरहेको बताएका छन् । यद्यपि, यो सँधै स्वीकार्य नहुने पनि उनले स्पष्ट पारेका छन् । “नेपाली

वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको छ: प्रचण्ड

जनकपुर, ७ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको बताएका छन् । पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा