Logo
राजनीति
मन्त्री बडूले ओलीको आलोचना गरेपछि एमालेद्वारा संसद् अवरोध

काठमाडौँ, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा

लोकतान्त्रिक अभ्यासमा हार-जितलाई सामान्य रुपमा लिएकाे छु: स्थापित

काठमाडौँ, १३ जेष्ठ । काठमाडौँ महानगरपालिकामा मेयर पदमा उम्मेदवार भइ पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन साह र उपमेयर सुनिता डङ्गोललाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक

प्रतिनिधिसभा बैठक: आत्मनिर्भर अर्थतन्त्र निर्माणमा संशोधनकर्ता सांसदको जोड

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनीहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण

स्थानीय तहको निर्वाचनले दलहरुलाई सचेत गराएको: उपसभापति खड्का

चितवा, १२ जेठ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई सचेत गराएको बताएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा काठमाडौँलगायत केही स्थानको मतपरिणामले दलहरुलाई केही सङ्केत

राष्ट्रियसभा बैठक: नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने

काठमाडौँ, १२ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्र्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ: मन्त्री चौधरी

काठमाडौँ, १२ जेठ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गरेका छन् । वर्षाको समय सुरु हुनलागेको र विगतमा झैँ खानेपानीको संरचनामा क्षति

नीति तथा कार्यक्रममाथि दुबै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव

काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आजदेखि दुबै सदनमा छलफल प्रारम्भ भएको छ । छलफल

ओलीको आरोप: नीति तथा कार्यक्रमले समस्याको सम्बोधन गर्दैन

काठमाडौँ, १२ जेठ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । यही जेठ

स्थानीय तह निर्वाचन: चार पालिकाको मतपरिणाम आउन बाँकी

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका

अघिल्लो कार्यकालमा सुरु भएका काम अब पूरा गर्छु: चिरीबाबु महर्जन

ललितपुर, १२ जेठ । कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित भएका छन्  । काठमाडौँ महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा