Logo
राजनीति
बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको सात बुँदे निर्देशन

काठमाडौँ, १४ वैशाख । पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता

विप्लव गरे सचिवालय सदस्यद्वय ओली र बाँस्तोला पदमुक्त

काठमाडौँ, १४ वैशाख । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी विरोधी गतिविधि गरेको भन्दै सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई पदमुक्त गरेको छ । पार्टी महासचिव चन्दले आज

चुनावी गठबन्धन बालुवा र तासको घरजस्तै भताभुङ्ग हुने: विष्णु पौडेल

बुटवल, १४ वैशाख । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई

रुपन्देहीका १५ पालिकामा गठबन्धनबाट एक्लियो एकीकृत समाजवादी

बुटवल, १४ वैशाख । रुपन्देहीका १६ वटा पालिकामध्ये १५ पालिकामा नेकपा (एकीकृत समाजवादी) गठबन्धनबाट एक्लिएको छ । बुटवल उपमहानगरपालिकाबाहेक अन्य पालिकामा समाजवादी एक्लिएको हो । समाजवादीले १५ वटै स्थानीय तहमा

बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने

काठमाडौँ, १४ वैशाख । सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ

टिकट चाेर उम्मेदवारले दलमा खैलाबैला

काठमाडौँ, १४ वैशाख । एउटा पदमा एउटै दलबाट दुई जना मनोनयन परेपछि धादिङमा नेकपा एमाले र नेपाली काँग्रेसलाई तनाव थपिएको छ । थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट कृष्ण पन्त र रामकुमार

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति खेदजनक: महत

काठमाडौँ, १३ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी

एमाले मेचीनगरको प्रतिवद्धता पत्र सार्वजनिक

  मेचीनगर, १३ वैशाख । नेकपा एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन-२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार एमालेले काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता सार्वजनिक गरेको हो

महिला नेतृत्वबाटै महानगरको मुहार फेर्न सकिन्छ: राणा

काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको अग्रिम शुभकामना दिएकी छन् । यही वैशाख ३० गते हुने पालिका

आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन पहल भइरहेकाे छ: गुरुङ

काठमाडौँ, १३ वैशाख । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्ता गठबन्धनका दलहरूले पालिका चुनावमा आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन सबै ठाउँमा पहल भइरहेको बताएका छन् । सत्तारुढ दलहरूबीचको