Logo
राजनीति
काँग्रेसलाई उम्मेदवार छान्न सकस

काठमाडौँ, १२ वैशाख । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा

गठबन्धनविरुद्ध कांग्रेसका पूर्व जिल्ला सचिवसहित ५० भन्दा बढीद्वारा सामूहिक राजीनामा

झापा, ११ वैशाख । अन्य दलसंग गठबन्धन गरेकोमा असन्तुष्टि जनाउँदै नेपाल कांग्रेस झापाका पूर्व जिल्ला सचिवसहित ५० भन्दा बढीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ गठबन्धनको तालमेलप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय

महानगरमा प्रमुख र उपप्रमुख छान्ने जिम्मा देउवालाई

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतवार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय

कांग्रेसको संसदीय बोर्ड गठन

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड) गठन गरिएको छ । आइतबार स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिएलगत्तै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन

प्रदेश १ का दुई सांसदले दिए राजीनामा

विराटनगर, ११ वैशाख । प्रदेश नम्बर १ का दुई प्रदेशसभा सदस्यहरुले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न झापाका गोपाल बुढाथोकी र इलामका काजीमान कागतेले राजीनामा दिएका हुन्

नेपाली कांग्रेसको सङ्कल्प, नगर्ने काम नभन्ने

काठमाडौँ, ११ वैशाख । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको

देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ, ११ वैशाख । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको

झापामा उम्मेदवारी दर्ता सुरु

झापा, ११ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १५ पालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेका छन् । आज बिहान १० बजेबाट सुरु भएको

समृद्धिका लागि एकता : मुख्यमन्त्री पोखरेल

गण्डकी, ११ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताएबा छन् । लोकतन्त्र दिवस

एमालेले झापाका १५ पालिकामै टुङ्ग्यायो उम्मेदवार

झापा, ११ वैशाख । नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका