Logo
राजनीति
सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरकाे भागबन्डा सोमवारसम्म गर्ने

काठमाडौँ, ४ वैशाख । सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा सोमवारसम्म गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले

राप्रपा नेपाल महोत्तरीले गठबन्धन प्रक्रिया अगाडि बढायो

महोत्तरी, ४ वैशाख । राप्रपा नेपाल महोत्तरीले नेकपा एमालेसँगको गठबन्धन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । राप्रपा नेपालले सूर्य चिह्नमा नै निर्वाचन लड्ने सहमति जनाएपछि एमाले र कमल थापा नेतृत्वको

भ्रष्टाचारविरुद्ध निसाना नसोझ्याए मुलुकलाई नै सिध्याउने: सभामुख

काठमाडौँ, ४ वैशाख । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याउने चेतावनी दिएका छन् । भ्रष्टाचार मुलुकको सबैभन्दा गम्भीर समस्या भएको भन्दै सभामुख सापकोटाले ‘त्यसका

गठबन्धनले महानगर र उपमहानगरको सिट बाँडफाँटको टुंगो भोलि लगाउने

काठमाडौँ, ४ वैशाख । सत्ता गठबन्धनले भोलि (सोमबार)सम्ममा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुंगो लगाउने भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,

दलको चुनाव चिन्ह निर्धारण

काठमाडौँ, ४ वैशाख । देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ । निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा

सत्तारुढ गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन कार्यदल गठन

झापा, ४ वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ । नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी

राप्रपा नेपालका चितवन अध्यक्ष खरालको घरमा तोडफोड

चितवन, ४ वैशाख । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णुप्रसाद खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर-५ स्थित अध्यक्ष खरालको घरमा गएराति तोडफोड भएको राप्रपा नेपालले जनाएको

गठबन्धन दलहरूबीच पहिरो जान सुरु: ज्ञवाली

काठमाडौँ, ३ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेका सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन् । भित्रभित्रै पहिरो

गठबन्धन सङघीय निर्वाचनसम्म: प्रचण्ड

कावासोती, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् । नवलपरासी बर्दघाट

‘लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ’

गोदावरी, ३ वैशाख । निर्वाचन आयुक्त डा जानकी तुलाधरले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । आज धनगढीमा आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा उनले