Logo
राजनीति
विवेकशील साझाले हटायो प्रदेश सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्य

काठमाडौँ, १ चैत । विवेकशील साझा पार्टीले २६ जनालाई केन्द्रीय सदस्यबाट हटाएको छ । गएको फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वाग्मती प्रदेश सांसद समेत रहेका रमेश पौड्यालसहित

हामीले ल्याएका विकास योजना यो सरकारले हटायो: पौडेल

बुटवल, ३० फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारले अघि सारेका विकास योजनाहरु अहिलेको सरकारले रोकेको टिप्पणी गरेका छन् । एमाले नेतृत्वको सरकारको पालामा राष्ट्रिय राजमार्गमा बनाउन

नेकपा गठन भएसँगै षडयन्त्र सुरु भयो: प्रचण्ड

धनगढी, ३० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र सुरु भएको बताएका छन् । धनगढीमा आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, ३० फागुन । नेकपा (एमाले)ले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव

स्थानीय तह निर्वाचन: ७९ वटा राजनीतिक दल दर्ता

काठमाडौँ, ३० फागुन । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजजनीतिक दल दर्ता भएका छन् । आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक

एमसिसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ: प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसीसी राष्ट्रको हितमा भएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई

कृष्णप्रसाद सिटौला भन्छन्, ‘निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ’

झापा, ३० फागुन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ

बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्छः अष्टलक्ष्मी शाक्य

काठमाडौँ, ३० फागुन । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्ने धारणा राखेकी छिन् । उनले विगतका सबै कमिकमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

सबै राजनीतिक दलले एउटै मञ्चबाट मत माग्ने वातावरण बनाऔँः अध्यक्ष तिमिल्सिना

काठमाडौँ, ३० फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । निर्वाचनका समयमा दलहरुले गर्ने कार्यक्रममा हुने खर्च

गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छ: प्रचण्ड

सुदूरपश्चिम , ३० फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताएका छन् । आज बिहान धनगढी