Logo
राजनीति
स्थानीय तहको निर्वाचन: एमाले घरदैलोमा, गठबन्धन छलफलमा

अर्घाखाँची, २२ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा चुानावी सरगर्मी सुरु भएको छ । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा नेतृत्व हत्याउनका लागि राजनीतिक सक्रियता सुरु भएको हो ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका उपलब्धि र भरोसा

काठमाडौँ, २२ चैत । वर्षाको समयमा खेर जाने बिजुलीलाई छिमेकी बजारमा निर्यात गर्न नेपालले लामो समयदेखि जारी राखेको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो औपचारिक भारत भ्रमणबाट सार्थक भएको छ ।

स्थानीय तहको निर्वाचनपछि देशमा राम्रा दिन सुरु हुन्छ: ओली

काठमाडौँ, २१ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनपछि देशमा राम्रो दिनको सुरुवात हुने बताएका छन् । अध्यक्ष ओलीले स्थानीय तह

उपप्रमुख प्रसाईको कार्यकालको फेहरिस्त सार्वजनिक, मेयर पदको उम्मेदवारमा गरिन् दाबी

बिर्तामोड, २१ चैत । बिर्तामोड नगरपालिकाकी नगर उप-प्रमुख पवित्रा महतारा प्रसाईंले आफ्नो नेतृत्वमा भए गरेका कामको विवरण सार्वजनिक गरेकी छन् । उनको नेतृत्वमा रहेको न्यायिक समिति, अनुगमन समिति ,राजश्व परामर्श

आवश्यकताअनुसार तालमेल गर्न कोइरालाको आग्रह

पोखरा, २१ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले स्थानीय तहमा औचित्यका आधारमा तालमेल गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित कार्यकर्ता भेटघाट

अध्यक्ष नेपालले भने ‘लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ’

    विराटनगर, २१ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै

निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्यो

धनकुटा, २१ चैत । स्थानीय तह निर्वाचन नजिकिएसँगै यहाँ क्रियाशील राजनीतिक पार्टीले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन् । चुनावमा आफ्नो पक्षमा मत परिणाम पार्ने होडबाजीमा राजनीतिक पार्टीहरुले आ–आफ्नो सक्रियता बढाएका

प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन: ईश्वर पोखरेल

चितवन, २१ चैत । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्ति भाव देखाएको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले

स्थानीय तह निर्वाचन: म्याग्दीमा राजनीतिक सक्रीयता बढ्यो

म्याग्दी , २१ चैत । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् । ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो ।

सत्ता साझेदार दल: चुनावी तालमेल गर्न प्रदेशस्तरीय छलफल

जनकपुर, २१ चैत । सत्तारुढ गठबन्ध आबद्ध दलहरुले मधेश प्रदेशको सबै पालिकाको समीक्षा गरी प्रतिवेदन बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप बसेको