Logo
राजनीति
कांग्रेस बैठकः चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार

काठमाडौँ, १२ चैत । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने

मधेसमा पार्टी मजबुत बनाउँदै अध्यक्ष ओली

काठमाडौँ, १२ चैत । अर्को महिना (वैशाख) देखि मुलुकमा ‘चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक/मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ

कांग्रेस बैठकमा उठ्यो एमालेसँग गठबन्धनको प्रस्ताव !

काठमाडौँ, १२ चैत । शुक्रबारबाट सुरु सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धनको कुरा उठेको छ। सात मध्ये पाँच प्रदेशका कांग्रेस प्रमुखहरुले स्थानीय चुनावमा

‘पार्टीले एक्लै निर्वाचन जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन’

काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । शुक्रवार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी

‘सूर्य चिह्न नहुँदैमा हाम्राे पार्टीलाई निर्वाचनमा अप्ठ्याराे पर्दैन’

  काठमाडौँ, ११ चैत । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने बताएका छन् । अध्यक्ष नेपालले कलम चिह्न

निर्वाचनमा बामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ: पौडेल

  बागलुङ, ११ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी बामपन्थी शक्तिमा पहिलो पाटी हुने बताएका छन् । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमान

गठबन्धनभित्र पूर्ण नभए आंशिक तालमेल हुन्छ: खतिवडा

जनकपुरधाम, ११ चैत । नेकपा(एकीकृत समाजवादी)पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताएका छन् । समाजवादी प्रेस सङ्गठन धनुषाले आज जनकपुरधाममा आयोजना

सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ: प्रचण्ड

चितवन, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले

आयोगको पारदर्शिता बलियो बनाउनुपर्छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी , ११ चैत । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सव

राष्ट्रिय सुरक्षा संवेदनशील र चुनौतीपूर्ण विषय हो: प्रधानमन्त्री

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको