Logo
राजनीति
राजीव गुरुङ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त

गण्डकी, ५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन् । गुरुङलाई भौतिक पूर्वाधार तथा

माओवादी उपाध्यक्ष महरालाई काठमाडौँ ल्याइयो

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो

जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन

काठमाडौँ, ५ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ । ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

नेकपा एसद्वारा महाधिवेशन सफल बनाउन १३ समिति गठन

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गते सम्म यहाँ आयोजना हुने महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १३ वटा समिति गठन गरेको

इलाम-२ उपनिर्वाचन: एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

इलाम, ४ चैत । प्रतिनिधिसभा अन्तर्गत इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) मा ६ जनाको नाम सिफारिस गरिएको छ । इलाम जिल्ला कमिटीको आइतबार बसेको

कांग्रेस सरकार ढाल्ने काममा लागेको छ: बर्तौला

काठमाडौँ, ४ चैत । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् । आइतबार संसद भवन

सरकारले महत्वपूर्ण विधेयक ल्याउन ढिला गर्न हुन्न: उपमहासचिव ज्वाला

काठमाडौँ, ४ चैत । हामी जनताबाट निर्वाचित भएपछि साढे एक वर्षसम्म संसद्मा भूमिका खेल्ने अवसर प्राप्त भयो । करिब एक वर्ष सरकारमा रहेर पनि काम गरियो । सरकारमा रहँदा पनि

एकीकृत समाजवादीले वामपन्थी शक्तिबीच एकीकरणलाई महत्व दिने

काठमाडौँ, ४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ । पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्व

‘कांग्रेसबाट पटकपटक धोका भयो’ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गरेका

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

काठमाडौँ, ४ चैन । प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा दुई विधेयक प्रस्तुत हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द