Logo
राजनीति
प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७

राजनीतिक व्यक्ति नै भ्रष्टाचारमा मुछिने विकृति बढ्यो: अध्यक्ष केसी

काठमाडौँ, ३० फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

हामी काम गर्न आएका हौँ: उपसभापति वाग्ले

काठमाडौँ, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

डेढ वर्षमा तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था आयो: महामन्त्री शर्मा

काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड

अघिल्लो गठबन्धनमा समस्या आएपछि नयाँ गठबन्धन बनेको हो: अध्यक्ष ओली

काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरुले नयाँ गठबन्धन बनाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल

राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा पदभार ग्रहण 

काठमाडौँ, ३० फागुन । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित कार्यकक्षमा मंगलवार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ४० मा भएको

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको

जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बसेको बैठकले

राजनीतिक क्षेत्रमा विकृति र विसंगति बढ्यो: डा.कोइराला

मोरङ, २९ फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नैतिकता र संस्कार हराउँदै गएकाले राजनीतिक क्षेत्रमा विकृति र विसंगति बढेको बताएका छन् । मंगलबार विराटनगरमा रहेको गुँरास पुस्तकालयको ५४औँ स्थापना

राष्ट्रियसभाका अध्यक्ष दाहालले लिए शपथ

काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् । दाहाल