Logo
राजनीति
मुलुकको समृद्धिका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक: अध्यक्ष नेपाल

काठमाडौँ, २७ पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समानता र समतामूलक समाज निर्माणका लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक

राष्ट्रपतिद्वारा समसामयिक विषयमा शीर्ष नेतृत्वको ध्यानाकर्षण

काठमाडौँ, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

कोशीमा सभामुख लिएको विषयमा पार्टीभित्र मतभेद छ: अध्यक्ष लिङ्देन

काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन् । शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमलाल

कैलाली, २७ पुस । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई सर्वसम्मत चयन गरेको छ । यसअघि पार्टीको संरक्षक रहेका चौधरीलाई टीकापुरमा भएको पहिलो महाधिवेशनले सर्वसम्मत चयन गरेको

राप्रपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेता सहभागी

काठमाडौँ, २७ पुस । पृथ्वीजयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन्

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ, २६ पुस । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक आह्वान गरेको छ । उक्त बैठक आगामी शनिबार बिहान ११ बजेका बोलाइएको कोषाध्यक्ष तथा कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए

देशको पहिचान जोगाउन सबै लाग्नुपर्छ: अध्यक्ष नेपाल

कैलाली, २६ पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको

बालविवाह रोक्न लाइसेन्सको व्यवस्था गर्नुपर्छ: आरजु राणा

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार ललितपुरमा भएको एक

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिदैन: लेखक

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत गठबन्धनभन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् । बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले

कम्युनिष्टहरू तत्काल एक हुने अवस्था छैन ः अध्यक्ष नेपाल

काठमाडौँ, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरू तत्काल एक हुने अवस्था नरहेको बताएका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीले बुधवार