Logo
समाज
स्याङ्जाको चापाकोटमा बम बिस्फोट: एक जना घाइते, घरमा क्षति

स्याङ्जा, ३ कात्तिक । स्याङ्जाको चापाकोटमा बम बिस्फोट भएको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोट भएको हो । पुरीको तीन तले कच्ची घरको माथिल्लो तलाबाट दोस्रो

मकवानपुरमा सामूहिक बलात्कार आरोपमा श्रीमान पक्राउ, दुई जना फरार

मकवानपुर, ३ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना भएको छ । पीडित महिलाले १ कात्तिकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ

कावासोतीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, २८ घाइते

नवलपरासी, ३ कार्तिक । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, ३ कार्तिक । झापाको कमल गाउँपालिकामा भएको दुर्घटनामा परी एक व्यक्तीको मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ । बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

शनिबार गर्नुहोस् शनिदेवको पूजा

काठमाडौं, ३ कार्तिक । आज २०८१ साल कात्तिक ३ गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर १९ तारिख। कात्तिक कृष्ण पक्षको द्वितीया तिथि। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ

झापाको अर्जुनधारामा फलामको गेटले किचेर एक बालकको मृत्यु

झापा, २ कार्तिक । झापाको अर्जुनधारामा फलामको गेटले किचेर एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका ६ का सवनम मस्कराका २ वर्षीयछोरा शिवम् मस्कराको गए राती फलामको गेटले किचेर

राष्ट्रपति पौडेलद्धारा प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको दर्शन एवम् पूजा अर्चना

बाजुरा, १ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित विहिबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा

यस वर्षको बडादशैँ सकियो

काठमाडौं, १ कार्तिक । यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर दशैँ समापन

भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ

दाङ, ३० असोज ।  दाङमा आफ्नै भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् । बबई गाउँपालिका –४ हापुरेमा दाजुले भाइको पेटमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३१

डडेलधुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं, ३० असोज । डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना