Logo
समाज
सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं, ३ मंसिर । आज २०८१ साल मंसिर ३ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर १८ तारिख। तृतीया तिथि। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन

पूर्व सभामुख ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने, राष्ट्रपतिद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं, २ मंसिर । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उहाँका छोरा अमेरिकाबाट सोमबार आइपुग्ने भएकाले उहाँको अन्त्येष्टि सोमबार तीन

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौं, २ मंसिर । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

झापामा ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

झापा, २ मंसिर । झापामा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बिर्तामोड नगरपालिका-२ स्थित रामचोककमा गएराति ना ३ ख ४३६४ नम्बरको ट्रकले ठक्कर दिँदा

झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापा, २ मंसिर । जंगली हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु भएको छ। गएराति करिब दुई बजे दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५

झापाको बाह्रदशीमा रड प्रहार गरी एक जनाको हत्या

झापा, २ मंसिर  । बाह्रदशी गाउँपालिका –५ मा रड प्रहारबाट एक जनाको मृत्यु भएको छ । बाह्रदशी ५ बस्ने ४५ वर्षीय गङ्गालाल माझीको रड प्रहारबाट मृत्यु भएको हो । घाइते

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं, २ मंसिर । आज २०८१ साल मंसिर २ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर १७ तारिख। द्वितिया तिथि। अन्तर्राष्ट्रिय विद्यार्थी दिवस । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

धनगढी, ३० कात्तिक । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । शैल्यशिखर नगरपालिका -६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप

आज सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं, ३० कात्तिक । आज २०८१ साल कात्तिक ३० गते शुक्रबार तदनुसार सन् २०२४ नोभेम्बर १५ तारिख, पूर्णिमा तिथि। गुरु नानक जयन्ती, चतुर्मास व्रत समाप्ति, कार्तिक स्नान समाप्ति, पूर्णिमा व्रत।

आज बिहीबार, यसरी गर्नुहोस् भगवान विष्णुको पूजा

काठमाडौं, २९ कात्तिक । आज २०८१ साल कात्तिक २९ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर १४ तारिख। कात्तिक शुक्ल पक्षको त्रयोदशी उपरान्त चर्तुदर्शी तिथि। बैकुण्ठ चतुदर्शी व्रत। बिहीबार देवताका गुरु वृहस्पति