Logo
समाज
एम्बुलेन्सबाट ब्राउन सुगर बरामद

काठमाडौँ, १३ मंसिर । सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र ०१–००२ झ ६६९० नंको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ, १३ मंसिर । आज २०८१ साल मंसिर १३ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर २८ तारिख। त्रयोदशी तिथि। प्रदोष व्रत। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको

गौहत्यामा संलग्नलाई कडा कार्वाही गर्न राप्रपाको माग

झापा, १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले कन्काई नगरपालिका–३ टप्पुमा भएको गौहत्यामा संलग्नलाई कडा कार्वाही गर्न माग गरेको छ । राप्रपा झापाले आज एक विज्ञप्ति जारी गर्दै गौहत्या घृणित

बुधबार भगवान कृष्णको पूजा गर्नुहोस्

काठमाडौँ, १२ मंसिर । आज २०८१ साल मंसिर १२ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर २७ तारिख। द्वादशी तिथि। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत

गौहत्यामा संलग्न आलम पक्राउ, हत्या विरुद्ध सुरुङ्गामा प्रर्दशन

झापा, ११ मंसिर । झापाको कनकाई नगरपालिकामा गौहत्या भएको छ । कनकाई नगरपालिका ३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई काटिएको हो । गौ हत्यामा संलग्न एक ब्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी

प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ

झापा, ११ मंसिर । प्रहरीले झापाबाट प्रतिबन्धित औषधीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नम्बर ७ का ३८ वर्षीय सन्देश बस्नेत रहेका छन्। उनलाई घरैबाट प्रहरीले

धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर

झापा, ११ मंसिर । मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरापालिकाले आजदेखि हटाउन थालेको छ । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ, ११ मंसिर । आज २०८१ साल मंसिर ११ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर २६ तारिख। एकादशी तिथि। उत्पतिका एकादशी व्रत। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो

चक्कु प्रहार गरी आफ्नै बुबाको हत्या

त्रिवेणी, १० मंसिर । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो

काठमाडौँ, १० मंसिर । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ गुडिरहेको बाग्मती प्रदेश ०३ ००१ ख