Logo
समाज
दशैँको टीकाको आज अन्तिम दिन, कोजाग्रत पूर्णिमा व्रत गरिँदै

काठमाडौं, ३० असोज । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले

मेची-महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

झापा, २९ असोज । झापाको मेचीनगर-६ काँकरभिट्टास्थित मेची पुलबाट सोमवार मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट

पापाङ्कुशा एकादशी : मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै

काठमाडौं, २७ असोज । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप

मोटरसाइकल दुर्घटनाका घाईते संजिप गिरीको पनि मृत्यु

झापा, २५ असोज । झापाको भद्रपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा घाईते भएका संजिप गिरीको पनि मृत्यु भएको छ । यो संगै दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या

काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौं, २५ असोज । एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । उक्त संख्या शुक्रबारसम्मको भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । १८ लाख मानिस दसैँ

आज महाअष्टमी र महानवमी पर्व : दुर्गा भवानीको विशेष पूजा गरी मनाईंदै

काठमाडौं, २५ असोज । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज बडादशैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्य रुपमा मनाइँदैछ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी

टुँडिखेलमा आज फूलपाती बढाइँ

काठमाडौं, २४ असोज । नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

काठमाडौं, २४ असोज । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा ८६ वर्षको उमेरमा उनको निधन भएको हो । उनलाई

आश्विन शुक्ल सप्तमी: फूलपाती भित्र्याइँदै

काठमाडौं, २४ असोज । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती

रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

रामेछाप, २३ असोज । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मंगलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट मन्थलीहुँदै