
काठमाडौं, २३ असोज । आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका

लेखनाथ, २२ असोज । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको

काठमाडौं, २२ असोज । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार

सिन्धुली,२१ असोज। काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

काठमाडौं, २१ असोज । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामकर अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय,

कावासोती,२१ असोज । असोज ११ र १२ गते आएको बाढीले पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिकामा एकसय घरधुरी र दुई विद्यालयमा पूर्णरुपमा क्षति गरेको प्रतिवेदन आएको छ । नारायणी नदी तटीय क्षेत्रमा

हेटौँडा, २१ असोज । मकवानपुरको कैलाश गाउँपालिका –२ का एक वृद्धको भिरबाट खसेर मृत्युभएको छ । स्थानीय ६३ वर्षीय दिलबहादुर स्याङ्तान घरदेखि करिब एक किमि उत्तरतर्फ रहेको आफ्नै खेतबाट घर

बिर्तामोड, २१ असोज। हत्या गरी गाडेको अवस्थामा झापा बाह्रदशी गाउँपालिका –५ का २२ वर्षीय युवक राजेश ठाकुरको शव गाडिएको अवस्थाबाट प्रहरीले निकालेको छ । सुराक पाइसकेपछि चार दिनदेखि उत्खनन् गरिरहेको

झापा, २१ असोज । स्वच्छ समाजका लागी सामाजिक अभियान झापाले झापाका दृष्टिबिहिनहरुलाइ खाद्यान्न बितरण गरेको छ । नेत्रहीन संघ झापासग आवद्ध झापाका दमक, गौरिगन्ज, सुरुङ्गा, भद्रपुर, बिर्तामोड, अर्जुनधारा लगायत विभिन्न

काठमाडौँ, २१ असोज । तिथिमा घटबढ कारण आज पनि कुष्माण्डा देवीकै पूजाआराधना गरिँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले यो अवस्था आएको बताएको