
काठमाडौँ, २५ साउन । नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भुमिकाको रुपमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार काठमाडौंमा सार्वजनिक गरेको बालबालिका सम्बन्धि तथ्यांकीय प्रतिवेदनमा सो कुरा उल्लेख

झापा, २५ साउन । हचुमास सामुदायिक बन उपभोक्ता समिति अर्जुनधारामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । पशु-पक्षि बास बगैचा कार्यक्रम अन्तर्गत हचुमास बन समिति, अर्जुनधारा नगरपालिका र नेपाली सेनाको संयुक्त

काठमाडौँ, २५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा

काठमाडौं, २४ साउन । नेपाल प्रहरीले लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित एक जना विदेशी नागरिकलाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । साउन २३ गते कतार एयरवेजको उडानद्वारा काठमाडौं आएका

झापा , २४ साउन । जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ को बिद्यालय ब्यवस्थापन समितिमा जगत बहादुर मगर चयन हुनु भएको छ । बिद्यालय ब्यवस्थापन समिति उप छनौट सहयोग संयोजक

झापा , २४ साउन । झापाको अर्जुनधारा ११ बसपार्कमा अवस्थित कामक्षा पीठ नवदुर्गा भवानी मन्दिमा शिव स्वरुप लिङ्ग महापुराण शुरु भएको छ । शिव स्वरुप लिङ्ग महापुराणको समुदघाटन प्रमुख अतिथि प्रतिनिधि

धनगढी, साउन २३ गते । कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायका महिला बुधबार तीज पर्व मनाइ रहेका छन् । आ-आफ्ना दाजुभाई र भतिजाका दीर्घायुका लागि रानाथारु महिला व्रत बसेर तीज

बागलुङ, साउन २२ गते । सोमबार रातिको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर १० स्थित आरुपाटा
तम्घास, साउन २२ गते । गुल्मीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र दुई घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका १ बिसौनाका बिष्णु

नवलपरासी, साउन २२ गते । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका-५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ ।