
झापा, २० असार । झापा विर्तामोड निवासी पुर्णिमा राजवंशीले महिलालाई सिपमुलक तालिम दिएर आफ्नो जन्मदिन मनाउनुभएको छ । बिर्तामोड नगरपालिका-४ मेघाबारी निवासी कोचिला एकता जागरण बिर्तामोड नगर समितिकि अध्यक्ष साथै

जनकपुर, २० असार । धनुषाको धनौजी गाउँपालिकाको सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका ५ बहुअर्वास्थित सार्वजनिक पोखरीमा डुबेर एकसाथ तीन बालिकाको मृत्यु भएको हो

झापा, २० असार । सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु ११ करोड १० लाख ८४ हजार बढीको विल विजक नभएका सामान बरामद गरेको छ ।

काठमाडौं, १९ असार । घरमा काम गर्न राखेकी बालिकामाथि यौन शोषणको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक विदुर शिवाकोटी जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा

झापा, १९ असार । झापाका विभिन्न स्थानमा चोरीको घटनामा संलग्न ६ जना पक्राउ परेक छन् । पक्राउ पर्नेहरुमा कमल गाउँपालिका वडा नं. ३ बस्ने सुमन थापा, कमल गाउँपालिका वडा नं.

चितवन, १९ असार । बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर

मोरङ, १८ असार । मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारी चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी–६ गोपालचौककी सीता बोहोराको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा

रोल्पा, १७ असार । रोल्पाको माडी गाउँपालिका वडा नम्बर ३ मा पर्ने परेवा छहरा भन्ने ठाउँमा जीप दुर्घटना भएको छ । लु १ ज ३२५२ नम्बरको जिप सडकबाट करिब साढे

सर्लाही, १७ असार । जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय फैसला गरेको छ । आज न्यायाधीश जीवनकुमार भण्डारीको

जाजरकोट, १७ असार । जाजरकोटमा पहिरोमा पुरिएर एक जना बालकको मृत्यु भएको छ । भेरी नगरपालिका ५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो । गएराती