Logo
समाज
बाढी पहिरो : शनिबारसम्म १५० जनाको मृत्यु, १४९ जना बेपत्ता

काठमाडौँ, साउन १९ गते । यसवर्षको मनसुन सुरु भएयता शनिबारसम्म बाढी, पहिरो र मनसुनजन्य विपद्‌मा परेर १५० जनाको ज्यान गएको छ भने १४९ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट

इलाममा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु, दुई घाइते

ईलाम, १८ साउन । इलाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुईजना घाइते भएका छन् । माई नगरपालिका २ गरुवा पुलस्थित बिर्तामोड–महमाई भित्री सडकखण्डमा तीनजना सवार

बिर्तामोडमा ६ वटा सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा

झापा, १७ साउन । बिर्तामोड नगरपालिकाले सुरु गरेको ‘पारिको होइन बारीको खाउँ’ कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा आएका छन् । आज ९बिहिबार ० वडा नम्बर ३

झापाको हल्दीबारीमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

झापा, १७ साउन । झापाको हल्दीबारीमा पिकअप भ्यान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। हल्दीबारी गाउँपालिका-५ सोडागान्धी चोकस्थित हुलाकी राजमार्गमा बिहीबार साँझ पिकअप भ्यान गाडीले मोटरसाइकललाई ठक्कर

ठूलो परिणाममा लागूऔषधसहित होटल सञ्चालक प्रक्राउ

पोखरा, १७ साउन । लागूऔषध बिक्री गर्दै गर्दा पोखरामा होटल सञ्चालक र म्यानेजरलाई कास्की प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको सहयोगमा कास्की प्रहरीले पोखरा महानगरको न्युरोड

परियार सेवा समाजको प्रदेश सम्मेलन सम्पन्न

झापा, १७ साउन । परियार सेवा समाजको कोशी प्रदेश स्तरीय सम्मेलन इटहरीमा सम्पन्न भएको छ ।परियार सेवा समाजको पाचौं अधिवेशन भब्यता साथ सम्पन्न गर्नका लागि सातै प्रदेशमा प्रदेश स्तरीय भेला

मेची प्रादेशिक अस्पतालभित्रै कर्मचारी मृत भेटिए

काठमाडौँ, १६ साउन । मेची प्रादेशिक अस्पतालमा एक जना कर्मचारी मृत भेटिएका छन् । भद्रपुरको प्रशासनिक भवनभित्र २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । अस्पतालको स्वास्थ्य बीमा

बल्खु खोलाले बगाउँदा एकजनाको मृत्यु

काठमाडौँ, १६ साउन । बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौँ उपत्यका

हिरासतमा रहेका एक थुनुवाको मृत्यु

झापा, १६ साउन । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थुनामा रहेका एक युुवकको मृत्यु भएको छ । तीन दिनअघि लागूऔषधसहित पक्राउ परेका मेचीनगर ७ का २८ वर्षीय झकबहादुर खड्काको  मृत्यु भएको

मोरङमा छुरा प्रहारबाट युवाको हत्या

उर्लाबारी, १६ साउन । मोरङको उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको छुरी प्रहारबाट हत्या भएको छ । मङ्गलबार साँझ उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको भवन छेउको घरमा सुवास लामाले