Logo
समाज
गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं, २७ साउन । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। हिजो साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका उनलाई तत्काल पाटन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। उनको शव

भारतीय विदेश सचिव आज नेपाल आउँदै

काठमाडौं, २७ साउन । भारतीय विदेश सचिव विक्रम मिश्री आज दुईदिने नेपाल भ्रमणका लागि आउनुहुने भएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री आउन लाग्नु भएको हो । भ्रमणका

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाको आयोजनामा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाको आयोजनामा विर्तामोडमा एक दिने नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेतृत्व तहमा महिलाको सहभगिता

पूर्वी पहाडमा अलैंची पुनःरोपण अभियान सञ्चालन, किसान उत्साहित

इलाम, २६ साउन ।  नेपालको प्रमुख नगदे कृषि बाली अलैंची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैंची पुनःरोपण अभियान सुरु गरिएको छ । विभिन्नखाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका

पहिरोले बेनी-दरबाङ सडक अवरुद्ध

म्याग्दी, साउन २६ गते । सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी-दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी-दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका-२,स्थित

नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भुमिकामा

काठमाडौँ, २५ साउन । नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भुमिकाको रुपमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार काठमाडौंमा सार्वजनिक गरेको बालबालिका सम्बन्धि तथ्यांकीय प्रतिवेदनमा सो कुरा उल्लेख

हचुमासामा पशु पक्षि बास बगैंचा

झापा, २५ साउन । हचुमास सामुदायिक बन उपभोक्ता समिति अर्जुनधारामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । पशु-पक्षि बास बगैचा कार्यक्रम अन्तर्गत हचुमास बन समिति, अर्जुनधारा नगरपालिका र नेपाली सेनाको संयुक्त

आज नागपञ्चमी, नाग पूजा गरिँदै

काठमाडौँ, २५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा

लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित एक जना विदेशी नागरिक पक्राउ

काठमाडौं, २४ साउन । नेपाल प्रहरीले लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित एक जना विदेशी नागरिकलाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । साउन २३ गते कतार एयरवेजको उडानद्वारा काठमाडौं आएका

जुनकीरीको ब्यवस्थापन समितिमा जगत बहादुर मगर चयन

झापा , २४ साउन । जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ को बिद्यालय ब्यवस्थापन समितिमा जगत बहादुर मगर चयन हुनु भएको छ । बिद्यालय ब्यवस्थापन समिति उप छनौट सहयोग संयोजक