Logo
समाज
दमकबाट लागूऔषधसहित तीन जना पक्राउ

झापा, २२ पुष । दमक ८ स्थित कञ्चनजंघा होटलबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–३ बस्ने १९ वर्षीया मनिका राई, दमक–१ बस्ने २६ वर्षीय

मंगलबार भगवान् गणेशको पूजा: आराधना र व्रत बसेमा लाभ मिल्ने शास्त्रीय विश्वास

काठमाडौं, २२ पुष । हिन्दू धर्मशास्त्रका अनुसार मंगलबार भगवान् गणेशको पूजा–अर्चना र व्रत बसेमा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात भगवान्

गौरीगञ्जमा ७ लाख बराबरको मोबाइल सामान चोरी गर्ने युवक पक्राउ

झापा, २१ पुष । गौरीगञ्ज गाउँपालिका स्थित एक मोबाइल पसलबाट करिब ७ लाख रुपैयाँ बराबरको सामान चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका–३ गौरीगञ्ज चोक

बैङ्किङ कसूरका फरार अभियुक्त शिवाकोटी बिर्तामोडबाट पक्राउ

झापा, २१ पुष । बैङ्किङ कसूर मुद्दामा पटक–पटक पक्राउ पर्दै आएका बिर्तामोड–१ निवासी ५६ वर्षीय भानुप्रसाद शिवाकोटीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी

जेनजी आन्दोलनमा चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ, छ मोटरसाइकल अझै बेपत्ता

झापा, २१ पुष । जेनजी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोडको परिसरबाट चोरी भएको मोटरसाइकलसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–७ घर भई बिर्तामोड

शिवलाई प्रसन्न पार्ने सोमबारको पूजा विधि र धार्मिक मान्यता

काठमाडौं, २१ पुष । सोमबारको दिन भगवान शिवको पूजा-आराधना गर्नु अत्यन्त शुभ मानिन्छ। धार्मिक मान्यता अनुसार यस दिन विधिपूर्वक पूजा गरेमा भगवान शिव छिट्टै प्रसन्न हुने विश्वास छ। भक्तजनहरूले विशेष

‘एकका लागि एक अभियान’द्वारा विपद् सहयोगी ४२ दाता र अभियन्तालाई सम्मान

झापा, २० पुष । संकटका घडीमा सरकारी संयन्त्रभन्दा छिटो र प्रभावकारी रूपमा पीडितको घरदैलोमा पुग्ने परिचय बनाएको ‘एकका लागि एक अभियान’ ले विपद् व्यवस्थापनका क्रममा सहयोग र समन्वयमा उल्लेख्य योगदान

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, २० पुष । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभराबेसीमा हिजो साँझदेखि हिमपात भएको छ। हिमपातसँगै त्यहाँको तापक्रम घट्दै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताएका छन्।

उदयपुर केन्द्रविन्दु भएर भूकम्प

उदयपुर, २० पुष । उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर शनिबार राति १० बजेर

महेन्द्र रत्न मावि भूतपूर्व विद्यार्थी समाज अनारमनीको अध्यक्षमा मदनगोपाल सुब्बा सर्वसम्मत

झापा, १९ पुष । महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीका पूर्वविद्यार्थीहरूले गठन गरेको भूतपूर्व विद्यार्थी समाजको नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले मदनगोपाल सुब्बालाई अध्यक्षमा