Logo
समाज
मेचीनगरमा मोटरसाइकल दुर्घटना हुदा राउतको मृत्यु

झापा, ७ मंसिर । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी

आज विश्व टेलिभिजन दिवस

काठमाडौं, ५ मंसिर । आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा

मंगलबार भगवान गणेशको पूजा

काठमाडौं, २ मंसिर । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले

आज आइतबार सूर्य देवको पूजा

काठमाडौं, ३० कात्तिक ।आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १६ तारिख। द्वादशी तिथि । अन्तर्राष्ट्रिय सहनशीलता दिवस । हिन्दूधर्मशास्त्र अनुसार

धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

धनुषा, २८ कात्तिक । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या

मोरङमा जेनजी आन्दोलनका क्रममा आगजनी गर्ने १० जना पक्राउ

विराटनगर, २८ कात्तिक । जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, प्रहरी चौकी र प्रहरीको गाडीमा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

आज महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै

काठमाडौं, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

झापाको कन्काईमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु

झापा, २५ कात्तिक । झापाको कन्काई नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । कन्काई नगरपालिका– ३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा गएराति सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८प५०६३ न.को

आज सोमबार, भगवान् शिवको पूजा

काठमाडौं, २४ कात्तिक । आज सोमबारका दिन भगवान शिवजीको पुजा आराधना गर्नु उत्तम मानिन्छ । यस दिनमा शिवजीको पुजा-आराधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

आलमको निधनमा ईशनाथ नगरले दियो शोक बिदा

रौतहट, २३ कात्तिक । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले आज शोक बिदा दिएको छ । रौतहट क्षेत्र न.२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक