Logo
समाज
कन्काई नदीमा बाढी, उच्च सतर्कता अपनाउन आग्रह

झापा, ४ श्रावण । झापाको कन्काई नदीमा आइतबार (साउन ४) बिहान बाढी आएको छ । मैनाचुली जलमापन केन्द्रमा कन्काईको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

आइतबार सूर्य देवको पूजा

काठमाडौं, ४ श्रावण । आज २०८२ साल साउन ४ गते आइतबार। साउन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुलाई २० तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न

एयरफोन चोरीको आरोपमा हत्या, भाइ र भान्जा पक्राउ

धनगढी, ३ श्रावण । धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा एयरफोन चोरीको निहुँमा कुटपिट गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले मृतककै भाइ र भाञ्जालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले

झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना : ९५ जनाको मृत्यु

झापा, ३ श्रावण । जिल्लामा आर्थिक वर्ष २०८१/८२ (साउन–असार)मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९

प्रहरीद्वारा बरामद ३५ लाख बराबरको प्रतिबन्धित औषधि सार्वजनिक

झापा, २ श्रावण । इलाका प्रहरी कार्यालय अनारमनीले बरामद गरेको लाखौँ मुल्यको लागूऔषधसहित प्रतिबन्धित औषधी र पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा पत्रकार

बिर्तामोडमा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

झापा, २ श्रावण । झापाको बिर्तामोडमा करेन्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-४ भाङबारी बस्ने बर्ष ३५ को दिपक पाण्डेको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं, २ श्रावण । आज २०८२ साल साउन २ गते शुक्रबार। साउन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुलाई १८ तारिख। आज गोरखकाली पूजा। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै

श्रमिकको ज्याला बढ्यो, अब न्यूनतम १९ हजार माथि

काठमाडौं, १ श्रावण । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा

कैलालीमा खोलामा डुबेर दाजुभाइको मृत्यु

कैलाली, १ श्रावण । कैलालीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–११ का २५ वर्षीय उमेश धामी र उनका भाइ २० वर्षीय प्रकाश धामीको डुबेर मृत्यु

आज साउने सङ्क्रान्ति : लुतो फाल्ने दिन

काठमाडौं, १ श्रावण । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग