Logo
समाज
सामाजिक सञ्जाल अभियन्ता तारा बराल पक्राउ

काठमाडौं, २० जेठ । सामाजिक सञ्जाल अभियन्ता तारा बरालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको

स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

इनरुवा, २० जेठ । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट

यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको लेक लागेर मृत्यु

मुगु , २० जेठ ।  लेक लागेर पछिल्लो दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका मुगुका चारजनाको मृत्यु भएको छ । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने

गिरी दम्पत्तीले सामाजिक कार्य गर्दै मनाए बैवाहिक बर्षगाठ

झापा, १९ जेठ । झापाको अर्जुनधारा–५ स्थित फुलबारीका सामाजिक ब्यक्तित्व राजु गिरी र मिनादेबी गिरीले आफ्नो बैवाहिक बर्षगाठ सामाजिक कार्य गरेर मनाउनुभएको छ । उहाहरुले अपाङ्ग तथा असहायलाई सहयोग गरेर

पयर्टन विकास आयोजनाका कर्मचारी पक्राउ

काठमाडौँ, १८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सव–इञ्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ । निर्माण सम्पन्न पश्चात् अन्तिम बील

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

झापा, १८ जेठ । झापामा सुपारी प्रशोधनका लागि रु ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि

भद्रपुरमा युवतीमाथि आक्रमण गर्ने युवक  पक्राउ

झापा, १८ जेठ । झापाको भद्रपुरमा एक युवतीमाथि आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । एसएस निकेतनमा अध्यन्रत भद्रपुर नगरपालिका ९ की छात्रा श्रेया राईलाइ आक्रमण गर्ने भद्रपुर नगरपालिका

झापामा २४ औँ विश्व दूध दिवस मनाइने

झापा, १८ जेठ । दुग्ध विकास बोर्ड र अन्य निकायले संयुक्त रुपमा झापामा २४ औँ विश्व दूध दिवस मनाउने भएका छन् । नेपाल डेरी एशोसिएसनको केन्द्रीय कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा

सडक दुर्घटनामा दुईजनाको मृत्यु

दाङ, १८ जेठ । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छभने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार

शिवसताक्षीामा सरकारी कर्मचारी कुटिए, कुटपीटमा संलग्न दुईजना पक्राउ

झापा, १७ जेठ । झापाको शिवसताक्षीामा सरकारी कर्मचारी कुटिएका छन् । सेवाग्राहीले शिवसताक्षी नगरपालिकाका कर्मचारी नन्दि केशर भट्टराईलाई आफु अनुकुलको कागज तत्काल नमिलाईदिएको भन्दै कुटपिट गरेका हुन् । भट्टराई वडा