Logo
समाज
सामाजिक सुरक्षा भत्तामा अपचलन गरेको आरोपमा रतुवामाईका वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ, ३२ जेठ । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तुलाराम लुइटेलसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार

झापामा दुई छोरासहित २५ वर्षीया आमा मृत फेला

झापा, ३२ जेठ । झापाको शिवसताक्षीमा एक महिला दुई छोरासहित मृत फेला परेकी छन्। शिवसताक्षी नगरपालिका–३ भोटेपुलकी २५ वर्षीया अन्जली बेस्रा र उनका दुई छोरा आफ्नै घरमा मृत फेला परेको

सोमबार सार्वजनिक बिदा

काठमाडौँ, ३२ जेठ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद ९उल– अजहा० को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ गते

ताप्लेजुङ पहिरो अपडेटः घाइते बुबा छोरीको उद्धार

ताप्लेजुङ, ३२ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गए राति पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार गरिएको छ । घाइते ४० वर्षीय युगेन लिम्बू र उहाँकी तीन

पृथ्वीराजमार्गमा सवारी दुर्घटनाः घाइते २० मध्ये पाँचजना गम्भीर

  मलेखु , ३२ जेठ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ

ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

ताप्लेजुङ, ३२ जेठ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौँ, ३२ जेठ । पृथ्वी राजमार्गको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खसेको छ। इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६२

बाढीका कारण एक सय २५ भन्दा बढी परिवार विस्थापित

सङ्खुवासभा, ३१ जेठ । खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ । करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला

नालामा पुरिएर तीन महिला मजदुरको मृत्यु

नवलपुर, ३१ जेठ । नवलपुर सदरमुकाम कावासोतीको फलफूल चोकमा नाला खन्ने क्रममा पुरिएर तीन जना महिला मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया

झापामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन दुई चरणमा

झापा, ३१ जेठ । झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ