Logo
समाज
लागूऔषध ओसपसारमा संलग्न व्यक्ति झापाबाट पक्राउ

झापा, ७ असार ।  लागूऔषध ओसपसारमा संलग्न दुई विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिकामा लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बेलुका

बिर्तामोडमा बाख्रा खोरको अनुगमन

झापा, ७ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा निर्माण गरिएका बाख्राको खोरहरुको अनुगमन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले शेर्मा टोलमा पुगेर नगरपालिकाको सहयोगमा निर्माण गरिएका

मेचीनगरको वडामा छैनन् नागरिक बडापत्र

झापा, ६ असार । मेचीनगर नगरपालिकाका सबै वडा कार्यालयले अझैसम्म वडावासीलाई प्रदान गरिने सेवा, सुविधा, लाग्ने शुल्क र समयसीमा किटान गरिएको ‘नागरिक बडापत्र’ राखेका छैनन् । कार्यालयमा बडापत्र नराख्दा सेवाग्राही

‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

भक्तपुर, ६ असार । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि

सर्लाहीको बागमतीमा दुर्घटना, तीन जनाको मृत्यु

सर्लाही, ६ असार । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा

६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ

  काठमाडौँ, ५ असार । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर जिल्ला घर भएका अन्दाजी

पहिरोले पाइप बगाएपछि ताप्लेजुङमा खानेपानीको समस्या

ताप्लेजुङ ५ असार । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका बासिन्दाले यतिबेला खानेपानीको समस्या खेप्नुपरेको छ। अविरल वर्षापछि गएको पहिरोले खानेपानीको पाइपसहितका संरचनामा क्षति गरेपछि मामाङ्खेवासीले खानेपानीको समस्या खेप्नुपरेको हो। ताप्लेजुङमा गत

झापामा दुई हजार तीन सय परिवार बाढीको जोखिममा

झापा, ५ असार । झापाका चार पालिकाहरू बाढीको उच्च जोखिममा रहेका छन्। १५ पालिकामध्ये ४ वटा उच्च र थप अन्य चार पालिका आंशिक जोखिममा रहेका हुन्। जिल्लामा दुई हजार तीन

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

ताप्लेजुङ, ५ असार । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख

संसद् भवन सुरक्षार्थ खटेका प्रहरीद्वारा गोली हानी आत्महत्या

काठमाडौँ, ५ असार । संघीय संसद् भवनभित्र आफैलाई गोली हानेर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार गेटमा खटिएका २२ वर्षीय प्रहरी जवान