Logo
समाज
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

  काठमाडौँ, २८ जेठ । सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले

उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु

बझाङ, २८ जेठ । विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ । सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना

काँकरभिट्टा खानेपानी :अध्यक्षमा रोहित बुढाथोकी बिजयी, सन्तोष आचार्य १८३ मतान्तरले पराजीत

मेचीनगर, २८ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा रोहित बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले १९९१ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । उहाँको निकटतम प्रतिष्पर्धी

गस्तीमा खटिएका दुई प्रहरीको मोटरसाइकल दुर्घटना परी मृत्यु

  सिन्धुली, २८ जेठ । सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ । प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको

मुसिकोट नेपानेमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत, २८ जेठ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४

सात करोड बढी रकम हिनामिना गरेको आरोपमा स्क्वायर सहकारीका तीन सञ्चालक पक्राउ

काठमाडौं , २७ जेठ । काठमाडौं महानगरपालिका–२३ को मखनमा सञ्चालित स्क्वायर सहकारीको रकम हिनामिना गरेको आरोपमा तीनजना सञ्चालकहरू पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बचतकर्ताको ७ करोड ४० लाख

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार

अछाम, २७ जेठ । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । अछामको पञ्चदेवल

उपत्यकामा आठ लाख बढी सवारीचालक कारबाहीमा

काठमाडौं, २७ जेठ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख

झोलुङ्गे पुल चुँडिँदा १५ खच्चड फसे

अछाम , २७ जेठ । अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुँडिँदा १५ वटा खच्चड फसेका छन् । अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको

कोशी प्रदेश योजना आयोगका उपाध्यक्षको गाडीमा आगजनी

विराटनगर , २७ जेठ । पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् । रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय