Logo
समाज
सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ, १ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । दिनभरिको सुनवाइपछि न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । न्यायाधीसद्वय सुदर्शनदेव

हल्दिबारीका विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

झापा, १ जेठ । हल्दिबारी गाउँपालिका ४ नम्बर वडा कार्यालयले ५० विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ । वडाले गत आर्थिक वर्षमा बिमा गरिदिएको ५० घरपरिवारको स्वास्थ्य

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

झापा, १ वैशाख । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका नौ सय ५४ मुद्दा दर्ता

सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरुको भेला सम्पन्न

बिर्तामोड, ३१ बैशाख । सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरुको प्रथम नगर स्तरीय भेला झापाको बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा देवी माध्यमिक विद्यालयमा आयोजित भेलामा विभिन्न विषयगत

ताप्लेजुङमा खैरो हिरोइनसहित दुई जना पक्राउ

ताप्लेजुङ, ३१ बैशाख । ताप्लेजुङ प्रहरीले प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको मेवाखाबाट दुई युवकलाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो। जिल्ला

यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ

काठमाडौँ, ३१ बैशाख । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं बस्ने १९ वर्षीया अञ्जली अधिकारी

वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

काठमाडौँ, ३१ बैशाख । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६

हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानमा बिर्तामोड पहिलो

झापा, ३१ बैशाख । हात्तीपाइलेविरुद्धको ‘राष्ट्रिय आमऔषधि सेवन’ गराउने अभियानमा जिल्लामा बिर्तामोड नगरपालिका पहिलो भएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोडले सबैभन्दा बढीलाई औषधि सेवन गराएर अभियानको पहिलो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौँ, ३१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेशकुमार र

शंकराचार्य जन्मजयन्तीमा झापाका तीन पत्रकारसहित ११ जना दाता सम्मानीत

झापा , ३० वैशाख ।  झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानीत भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६ औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मानीत भएका हुन् । नेपाल