
झापा, २१ जेठ । झापाको भद्रपुर ८ स्थित मालपोत कार्यालय अगाडी राखेको कारमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कारको आन्तरिक वाइरिङ्ग सिस्टममा सर्ट भएर आगलागी भएको

झापा, २१ जेठ । झापा शिवसताक्षी नगरपालिका १ का लक्ष्मीप्रसाद बजगाईँले पाँच दिन अघि पक्राउ गरिएका दाजुहरु सोमनाथ र घनश्यामको तत्काल रिहाइको माग गर्नु भएको छ । बिनाकारण पक्राउ गरेर

काठमाडौँ, २१ जेठ । ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख महर्जनसहित १४ जनाविरुद्ध १ अर्बभन्दा बढी विगो

कैलाली, २१ जेठ । भारतको बैंग्लोरमा जलेर एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका बझाङ जयपृथ्वी नगरपालिकाका वडा नं. ११, सुइलका

झापा, २० जेठ । संयुक्त महिला आवाज नेपालको प्रथम साधारण सभा झापाको विर्तामोडमा सम्पन्न भएको छ । महिलाहरुको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्दै आएको संस्थाले कोशी

झापा, २० जेठ । नेकपा एमाले अर्जुनधारा नगर कमिटी झापाको अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित हुनुभएको छ । आगामी तीनवर्षे कार्यकालका लागि प्रधान एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको हो

काठमाडौं, २० जेठ । सामाजिक सञ्जाल अभियन्ता तारा बरालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको

इनरुवा, २० जेठ । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट

मुगु , २० जेठ । लेक लागेर पछिल्लो दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका मुगुका चारजनाको मृत्यु भएको छ । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने

झापा, १९ जेठ । झापाको अर्जुनधारा–५ स्थित फुलबारीका सामाजिक ब्यक्तित्व राजु गिरी र मिनादेबी गिरीले आफ्नो बैवाहिक बर्षगाठ सामाजिक कार्य गरेर मनाउनुभएको छ । उहाहरुले अपाङ्ग तथा असहायलाई सहयोग गरेर