Logo
समाज
दोस्रो चरणको टिपिडी तालीम उद्घाटन

झापा, १७ जेष्ठ । शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा शाखाको आयोजनामा शिक्षक पेशागत बिकास दोस्रो चरणको टि. पि.डि तालीम शुरु भएको छ । आधारभूत तह १र५ का अध्यापनरत २३

भीमफेदी कार दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो, दुई घाइते

हेटौँडा, १७ जेष्ठ । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका

जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

सुर्खेत, १७ जेष्ठ । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुइजनाको शव

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिरी जमानीमा रिहा

काठमाडौं, १६ जेठ । नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्य अवस्थाका कारण परिवारको हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको

बिर्तामोडकी विष्णुमाया विष्टको हत्या अभियोगमा दुई पक्राउ

झापा, १६ जेठ । झापा बिर्तामोड–४ कालिका नगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । बिष्टको हत्या भएको २० दिन पछाडी प्रहरीले आज

झापामा हुरीबतासले करोडौँको क्षति

झापा, १६ जेठ । वर्षा र चट्याङसहित गए राति आएको हुरीबतासले मेचीनगर नगरपालिकामा ठूलो क्षति गरेको छ । हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातिदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको

पार्टी स्थापना दिवसको अवसरमा राप्रपा झापाले गर्यो दर्जनौंलाई सम्मान

झापा, १५ जेठ । राप्रपा झापाले पार्टीको ३४ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । पार्टी स्थापनाकाल देखि महत्वपुर्ण योगदान पुर्याउदै आउनुभएका दर्जनौ अग्रज वृद्ध वृद्धालाई सो

हल्दिवारीमा अजिङ्गरको उद्धार

झापा, १५ जेठ । झापाको हल्दिवारीमा अजिङ्गर फेला परेको छ । हल्दिबारि ४, झड्कनबस्तिमा ३ मिटर लम्बाइको अजिङ्गर फेला परेको वडाध्यक्ष सन्त कुमार थापाले जानकारी दिनुभयो । उक्त अजिङ्गरलाई जलथल

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ लगियो

जनकपुर, १५ जेठ । नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहनुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं हेलिकप्टर मार्फत लगिएको छ । गत

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी, १५ जेठ । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा