
झापा, ११ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ । संघमा आवद्ध सदस्य तथा फर्ममा हुने दैविक विपत्तिका कारण व्यवसायीलाई पुग्ने क्षतिलाई मध्यनजर

इलाम, १० जेठ । पौडी खेल्न गएका माइ नगरपालिका – ८ का दुई बालकको खोलामा डुबेर ज्यान गएको छ । विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ लिम्बू सोही स्थानका राजेन्द्र

झापा, १० जेठ । झापाको बिर्तामोड निवासी समाजसेवी तथा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आमा गुमाएका मेचीनगर–१२का विपन्न परिवारका तीन बालबालिकाको निर्माणाधिन घरकालागि आर्थिक सहयोग गर्नुभएको छ । नेपाल

इलाम, १० जेठ । इलामको रोङ गाउँपालिकामा प्रतिभा खोजी अन्तरगत रोङ गट ट्यालेन्ट कार्यक्रम हुने भएको छ । गाउँपालिकाको रोङ प्रतिभाको खोजी अन्तरगत यस कार्यक्रम हुन लागेको हो । रोङ

झापा, १० जेठ । झापाको विर्तामोडवाट अवैध लागूऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विर्तामोड नगरपालिका( ५ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ

लुम्बिनी, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

काठमाडौँ, १० जेठ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै

झापा, ९ जेठ। झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले भद्रपुरका एक जना शेयर सदस्यको निधन भएकोमा सुपर क्रमिक वचतबाट ५ लाख रुपैयाँ र मानोचामल बापत

झापा, ९ जेठ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको छ । कमल गाउँपालिका–५ स्थित पाडाजुँगी चोकमा

धुलिखेल, ९ जेठ । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल