Logo
समाज
चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

चितवन, १४ जेठ । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन

महिलालाई स्वरोजगार बनाउन हल्दिबारीमा नौमती बाजा बजाउने तालिम

झापा, १४ जेठ । हल्दिबारी गाउँपालिकामा महिला दिदीबहिनीहरुलाई लक्षित गरेर नौमती बाजा बजाउने तालिम शुभारम्भ भएको छ। संयुक्त महिला आवाज नेपाल संस्था र हल्दिबारी गाउँपालिकाको संयुक्त आयोजनामा जेठ १३ गतेबाट

मुगुको डोल्फु गाउँँमा लुटपाट

मुगु, १४ जेठ । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते

चितवन, १४ जेठ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना

प्रेस युनियनको स्थापना दिवसमा झापाका दुई पत्रकार सम्मानित

झापा, १३ जेठ । नेपाल प्रेस युनियन झापाले ३३ औं स्थापना दिवसको अवसर पारेर दुईजना पत्रकारलाई सम्मान गरेको छ । नेपाल प्रेस युनियन झापाले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा टंकप्रसाद रमादेवी

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औँ स्थानमा

काठमाडौं, १३ जेठ । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट

तादी खोलामा डुबेर दुई जनाको मृत्यु

नुवाकोट, १२ जेठ । नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिवार दिउँसो १ बजे बेलकोटगढी नगरपालिका–१० स्थित तादी खोलाको घुमाउने रहमा पौडी खेल्न

भद्रपुरका किसानलाई कृषि सामग्री वितरण

झापा, १२ जेठ । भद्रपुर नगरपालिकाले ‘मेचीपारि तरकारी बारी’ पकेट कार्यक्रमअन्तर्गत किसानलाई कृषि सामग्री वितरण गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले आज आयोजित एक कार्यक्रममा ती सामग्री वितरण

कवि अभागी थेगुवाको ‘सपनाहरुको बही’ कविता संग्रह लोकापर्ण 

झापा, ११ जेठ । कवि अभागी थेगुवाले ‘सपनाहरुको बही’ कविताकृति संग्रह वजारमा ल्याउनुभएको छ । श्रष्टा पव्लिकेसन्सद्धारा प्रकाशित उहाको कविता संग्रहको शुक्रवार दमकमा एक कार्यक्रमका बीच लोकापर्ण गरिएको हो ।

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

धनुषा, ११ जेठ । कान्तिपुर मिडिया ग्रूपका मालिक कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको