
काठमाडौँ, ५ असार । संघीय संसद् भवनभित्र आफैलाई गोली हानेर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार गेटमा खटिएका २२ वर्षीय प्रहरी जवान

अछाम, ५ असार । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो। किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय

झापा, ५ असार । झापाको अर्जुनधारा नगरपालिका भित्रका आधारभूत तथा माध्यमिक बिद्यालयका आइ टि श्रोत शिक्षकहरुका लागी संचालित सूचना प्राविधि सम्बन्धि पाँच दिने क्षमता बिकास तालीम शुरु भएको छ ।

काठमाडौँ, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९स्४५ बजे नेपाल फर्कने कार्यक्रम

काठमाडौँ, ५ असार । हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

झापा, ४ असार । छोटा हात्ती गाडीले ठक्कर दिँदा झापाको बिर्तामोडमा एक पैदल यात्रुको मृत्यु भएको छ । मंगलवार बिहान बिर्तामोडको मुक्ति चोकमा छोटा हात्ती गाडीले पैदल यात्रीलाई ठक्कर दिएको

झापा, ४ असार । लगातार वर्षाका कारण झापाको कचनकबल गाउँपालिका वडा नं. ५ खुट्टागंजको एक परिवार बिस्थापित भएको छ भने तीन परिवार जोखिममा परेका छन् । खुट्टागंज बस्ने कुञ्जी राजवंशीको

झापा, ४ असार । कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ बनाएर कार्यान्वयनमा ल्याएको छ । प्रदेशका १४ जिल्ला र एक सय ३७ पालिका समेटेर

झापा, ३ असार । स्वच्छ समाजका लागी सामाजिक अभियान अर्जुनधारा ११ झापालाई आवासका लागी स्थानीय रिमाल परिवारले आर्थिक सहयोग प्रदान गरेका छन । अभियानले असाय दृष्टिबिहिन, अपाङ्ग, दिन दुखिहरुलाई बस्ने

झापा, ३ असार । अविराल बर्षासहित परेको चट्याङ लागेर आज विहान गोठमा बाँधी राखेको दुई वटा राँगा मरेका छन् । मेचीनगर नगरपालिका– ३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधिएका