Logo
समाज
गौरीगञ्जको छोटी भन्सार चाँडै सञ्चालनमा आउने

झापा, ३० चैत । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बिहिवार छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण

झापा स्पोर्टस् अवार्डमा रोशन र त्रिशा उत्कृष्ट खेलाडी

बिर्तामोड, २९ चैत । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा महिला पक्राउ

काठमाडौँ, २९ चैत । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । तारकेश्‍वर नगरपालिका-११ हिलेटोलस्थित पश्‍चिम युना खाजा घरकी सञ्चालक सोही टोल बस्ने बर्दिया बाँसगढी नगरपालिका-१ घर भएकी २६

च्याउ टिप्न गएका तीन बालक डढेलोमा परी घाइते

डोल्पा, २९ चैत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ रङ्गमा डढेलोबाट सल्किएको आगोमा परेर तीन जना बालक घाइते भएका छन् । आगोमा परेर १०, १२ र १३ वर्षका तीन जना बालक घाइते

काठमाडौँ उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

काठमाडौँ, २९ चैत । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्

सिन्धुलीमा रहेको एनसेल टावरमा कुकर बम विस्फोट

सिन्धुली, २९ चैत । सिन्धुलीको कमलामाई नगरपालिका-४ खट्टारमा रहेको एनसेल टावरमा बम विस्फोट भएको छ । गएराति नचिनेको मानिसको समूहले एनसेल टावरको उत्तरतर्फको तारको जाली काटी प्रवेश गरी टावरमा कुकुर

पोखरामा बस दुर्घटना हुँदा नौ जना घाइते

कास्की, २९ चैत । पोखरामा भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन् । काठमाडौँबाट म्याग्दी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस बिहीबार पोखरा महानगरपालिका वडा नम्बर

वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान

काठमाडौँ, २९ चैत । नयाँ शैक्षिक सत्रका लागि आउँदो वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले

च्याम्पियन्स लिग: बार्सिलोना र एट्लेटिको म्याड्रिड विजयी

फ्रान्स, २९ चैत । युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी)लाई स्पेनिस टोली बार्सिलोनाले हराएको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको खेलमा

म्याग्दीको सामुदायिक वनमा चिया खेती

म्याग्दी, २९ चैत । म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ । सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको