Logo
समाज
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौँ, १४ वैशाख । सरकारले यही वैशाख १६ गते ९आइतबार०देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा

झापाको मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा, १४ वैशाख । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन् । सङ्घीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन्

बुहारी करणी आरोपमा ससुरा पक्राउ

गोरखा, १३ वैशाख । धारिलो हतियार देखाई बुहारी माथि करणी गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका – ८ का ४१ वर्षीय नाम परिवर्तित

भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक बृद्धा मृत्यु

झापा १३ वैशाख । झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट वुधवार राति एक बृद्धा महिलाको मृत्यु भएको छ । योसंगै हिजो एकैदिन झापामा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

मोटरसाईकल दुर्घटना : विर्तामोडका खरेलकोे घटनास्थलमै मृत्यु

विर्तामोड, १३ वैशाख ।  मोटरसाईकल दुर्घटनामा परी झापा विर्तामोडका एक यवाको मृत्यु भएको छ । दुर्घटनामा परी विर्तामोड ७ का ३८ वर्षिय तेजमणी खरेल (कमल)को मृत्यु भएको हो । सुरुङ्गाबाट

कुम्भ मेलामा दर्शनार्थी सहभागीको घुइँचो

धरान, १२ वैशाख । सुनसरीको बराह क्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् ।

बिर्तामोडका कुष्ठ प्रभावितहरुलाई अभिमुखिकरणसहित सामग्री हस्तान्तरण

बिर्तामोड, १२ बैसाख । बिर्तामोड नगरपालिकाले कुष्ठ प्रभावितहरुलाई स्वयम् हेरचाह सम्बन्धी अभिमुखिकरण प्रदान गर्दै सामग्री हस्तान्तरण गरेको छ । बुधबार नगर अस्पतालमा आयोजित एक कार्यालयका बीच कुष्ठ प्रभावितहरुलाई सचेतना प्रदान गर्दै

ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई भारतीय नागरीक पक्राउ

झापा, १२ बैशाख। लागूऔषध कारोबारीमा संलग्न व्यक्ती धमाधम पक्राउ पर्ने क्रममा थप दुईजना भारतीय नागरीक ठूलो परिमाणमा ब्राउनसुगरसहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ, ११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ

मोटरसाइकल दुर्घटनामा परी धनुषाका पत्रकार यादवको मृत्यु

धनुषामा, ११ वैशाख। मोटरसाइकल दुर्घटनामा परी धनुषामा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव छन् । मंगलवार बिहान करिब