Logo
समाज
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

काठमाडौं,१९ वैशाख।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताउनुभएको छ । विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले

मट्टीतेल र डिजलको लिटरमा दुई रुपैया मूल्य घट्यो

काठमाडौं, १८ वैशाख । डिजल र मट्टीतेलको भाउ दुई रुपैयाको दरले घटेको छ । भोलि बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौँ, १८ वैशाख । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर

गोली हानी झापामा लागुऔषध कारोबारी पक्राउ

झापा, १७ वैशाख । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । झापाको झापा गाउँपालिका स्थित कुमरखोदमा गोली हानेर प्रहरीले सरिकुल आलमलाई पक्राउ गरेको हो । झापा प्रहरी

बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट

काठमाडौँ, १७ वैशाख । काठमाडौँको चन्द्रागिरि नगरपालिका – १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा३ख ६१७३

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौँ, १६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभरि फैलिएको आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति

आइसक्रिम बेच्ने साइकल पल्टिदा एक जनाको मृत्यु

कञ्चनपुर, १६ बैशाख। कञ्चनपुरको पुनर्वासमा आइसक्रिम बेच्ने ठेला साइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर १० दोदा स्थित धनगढी बेलौरी हुलाकी सडक खण्डमा दोदाबाट विकास

झापा विद्युतीय व्यवसायी संघले जग्गादाता अग्रवाल दम्पत्तीलाई गर्यो सम्मान

विर्तामोड,१५ वैशाख । झापा विद्युतीय व्यवसायी संघले भवन निमार्णकालागि निशुल्क जग्गा दान गर्ने व्यवसायी तथा समाजसेवी दिपचन्द्र अग्रवाल र उनकी धर्मपत्नी अनिता अग्रवालाई सम्मान सम्मान गरेको छ । विर्तामोडमा आज

बिर्तामोडमा नगरका वडा सदस्यहरुको लागि क्षमता विकास तालिम

बिर्तामोड, १५ बैशाख । वडा सदस्यहरुको लागि एक दिने क्षमता विकास तालिम झापाको बिर्तामोडमा सुरु भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले तालिमको व्यानर वाचन गरेर उद्घाटन गर्नुभयो ।

बाँच्ने आशै मरिसकेको थियो, जीवनले नयाँ किरण पायो

अर्घाखाँची, १४ वैशाख । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किनुहुन्छ । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको