Logo
समाज
सञ्चार गृह लैङ्गिकमैत्री नहुँदा पत्रकार महिला सङ्कटमा

काठमाडौँ, २७ चैत । पत्रकार महिलाले सञ्चार गृहमा काम गर्ने लैङ्गिकमैत्री नीति अवलम्बन नुहँदा पेसाबाटै पलायन हुनुपर्ने स्थीति आएको बताएका छन् । आज काठमाडौँमा सञ्चारीका समूह र दलित महिला सङ्घ

राेहित पाैडेलकाे कप्तानीमा एसीसी प्रिमियर कप खेल्ने टोली घोषणा

काठमाडौँ, २७ चैत । ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी-२० फर्म्याटमा हुने प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासी, २७ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका-१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट

डढेलोले काठमाडौँमा वायु प्रदूषण

काठमाडौँ, २७ चैत । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौँ

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

स्याङ्जा, २७ चैत । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका-२ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर

भारतको बेतालघाटमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु

कञ्चनपुर, २७ चैत । सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब-ईन्सपेक्टर अनिश

मटिहानीमा आगलागी, पैतीस लाखको क्षति

महोत्तरी, २७ चैत । जिल्लाको मटिहानी–८ स्थित एक उद्योगमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाखभन्दा

डोल्पामा आगो निभाउने क्रममा चार सैनिक घाइते, हेलिकप्टरबाट उद्धार

डोल्पा, २६ चैत । हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन् । ठूलीभेरि नगरपालिका-४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार

जनकपुरमा युवकको हत्या

जनकपुर, २६ चैत । जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ स्थित विश्वकर्मा चोकमा आज २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या गरिएको धनुषाका

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ, २६ चैत । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकपका लागि राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य