Logo
समाज
धनकुटामा पिकअप भ्यान दुर्घटना: बालिकाको मृत्यु, छ जना घाइते

धनकुटा, २० फागुन । धनकुटामा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान आज अपराह्न दुर्घटना हुँदा घटनास्थलमै

सीटीईभीटीका उपाध्यक्षलाई मोसो दल्ने प्रयास गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ, २१ फागुन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोसो दल्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही फागुन ६ गते

निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य

रुकुमपश्चिम, २० फागुन । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, २० फागुन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती

आगलागीबाट मृत्यु

सुनसरी, २० फागुन । सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी

सुसेलीबाट नारी सञ्चार गृह पुरस्कृत

झापा, २० फागुन । काँकरभिट्टामा आयोजित एक कार्यक्रमका बीच नारी सञ्चार गृह झापा र एकव्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सुसेली साहित्य परिवारद्वारा काँकरभिट्टास्थित खानेपानीको सभाहलमा आयोजित कार्यक्रममा झापाका

झापा गोल्डकपद्वारा पत्रकार उपचार कोषलाई ११११११ सहयोग

झापा, ११ फागुन । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ लाई झापा गोल्डकपले सहयोग प्रदान गरेको छ । ‘अर्ना छैठौं झापा गोल्डकप’ उद्घाटन समारोहको अबसर

पिकअपको ठक्करबाट पैदलयात्रुको मृत्यु

मकवानपुर, १९ फागुन । मकवानपुरमा पिकअप गाडीको ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित सडक खण्डमा लु२च७३२७ नम्बरको पिकअपले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको हो । शनिबार

उदयपुरमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

उदयपुर, १९ फागुन । उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज ८३३३ नंको

बाटो माथिबाट खसेको ढुङ्गा लागेर लामाको मृत्यु

मुगु, १९ फागुन । मुगुको कार्मारोङ गाउँपालिकामा एक पुरुषको ढुङ्गा लागेर ज्यान गएको छ । मुगुम कार्मारोङ-६ रिउस बगरमा रहेको जलविद्युत्मा काम गर्न घरबाट हिँडेका सोही गाउँपालिका-५ का ५० वर्षीय