
बागमती, ९ फागुन । बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा-२१

काठमाडौँ, ९ फागुन । काठमाडौँको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले सीतापाइलमा एकै परिवारका तीन जनाको

अछाम, ९ फागुन । अछामको लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका-५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन् । घाइतेमध्येमा अधिकांश

झापा,९ फागुन । गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा

विराटनगर, ९ फागुन । नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मंगलवार आयोजित प्रदेशस्तरीय

झापा, ९ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्ने भएको छ । यही फागुन

मेचीनगर, ८ फागुन । स्वतन्त्र विद्यार्थी युनियन त्रिदेव बहुमुखी क्याम्पस चारआलीले झापा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यार्थीहरुको क्षमता अभिवद्धि गर्नुका साथै आन्तरिक सम्बन्ध विस्तार

मेचीनगर, ८ फागुन । झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक जना महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा मेचीनगर नगरपालिका वडा नं.१२ पाथिभरा टोल बस्ने ३१ वर्षीया चन्द्रकुमारी आङदाम्बे रहेको

काठमाडौँ, ८ फागुन । अब नेपाली नागरिकले भारतमा सहजरूपमा भारतीय सिम कार्ड लिन पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्माले नेपाली नागरिकले अब सजिलै भारतीय सिम

धरान, ८ फागुन । छोराको कुटाइबाट घाइते भएकी धरान उपमहानगरपालिका-११ कुविर्ता चोककी रमनसरी राईको ज्यान गएको छ । रमनसरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका