Logo
समाज
चितवनका किसानले दूध पोखेर मागे कृषिमन्त्रीको राजीनामा

चितवन, ६ फागुन । दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन्

मोटरसाइकल दुर्घटनामा दाङमा चालकको ज्यान गयो

दाङ, ६ फागुन । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका-१८ कालिका टोलमा रा ७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा रूकुम पूर्व

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ, ६ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख

रिलायन्स फाइनान्सद्वारा व्यवसायी तथा संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया

झापा, ६ फागुन । रिलायन्स फाइनान्स लिमिटेडले उद्योग व्यवसायी तथा संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोडमा चारआली, धुलाबारी र बिर्तामोड शाखालाई लक्षित गरेर शनिबार आयोजना गरिएको

मूर्ति सेलाउने विषयमा झडप भएपछि रौतहटमा कर्फ्यु

रौतहट, ६ फागुन । रौतहटको ईशनाथ नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

तनहुँमा जीप दुर्घटना ः एकजनाको मृत्यु, सात घाइते

तनहुँ, ६ फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च

बर्दिबासामा सडक खाना महोत्सव

महोत्तरी, ६ फागुन । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ

सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु, ५ फागुन । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व

वनभोज गएका श्रेष्ठको खाना सर्केर ज्यान गयो

रामेछाप, ५ फागुन । रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर ज्यान गएको छ । रामेछाप नगरपालिकाका मेयरका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको ज्यान गएको जिल्ला अस्पताल

बुद्धशान्तिमा आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु

झापा, ५ फागुन । झापाको बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको भने उनी गम्भीर घाइते भएकी छन् ।