
काठमाडौँ, २४ माघ । बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशअनुसार

ताप्लेजुङ, २४ माघ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट भएको छ । मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट भएको हो ।

सिरहा, २४ माघ । सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक

काठमाडौँ, २४ माघ । नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त तालिम ‘एक्स ब्यालेन्स नेल’ प्रारम्भ भएको छ । विसं २०६० देखि सञ्चालन हुँदै आएको तालिमकोे यो ४१औँ संस्करण

झापा, २४ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘झापा इनर्जी’ले झापाको बुलुचोकमा निर्माण गरेको दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना मंगलवार उद्घाटन गरेका छन् ।

बिर्तामोड, २३ माघ । शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ झापा
सोलुखुम्बु, २३ माघ । सोताङ गाउँपालिका-५ शिवटार बजारमा चुरोटको ठुटोबाट सल्किएको आगोले एउटा घर जलेर नष्ट भएको छ । सोमबार बेलुकी नचिनेको मानिसले फालेको चुरोटको ठुटोबाट सल्किएको आगोले खड्गबहादुर राईको

बिर्तामोड, २२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा चौतारी झापा शाखाले सोमवार बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको शहिद नेत्र पार्कमा विविध कार्यक्रम सम्पन्न गरेको

बर्दिवास, २२ माघ । दिगो विकासतर्फको महत्वपूर्ण कदममा बर्दिवास नगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ । Green Shift: Circularity of Plastic Waste for Net-Zero Carbon Nepal (GreenShift

मुगु, २२ माघ । खत्याड गाउँपालिका-२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्यालको जलेर मृत्यु भएको छ । सरस्वतीले जस्तापाताले