Logo
समाज
श्रीमतीको हत्या अभियोगमा राई पक्राउ

दमक, १८ माघ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमक नगरपालिका वडा नं.७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर

चट्याङ् लागेर एक जनाको मृत्यु

बाजुरा, १८ । बाजुरामा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका-२ गाँज्राका ८४ वर्षीय दलबहादुर बुढा छन् । घरमा सुतिरहेको बेला बुधबार राति

जुम्लामा हिमपात, किसान खुसी

जुम्ला, १८ माघ । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट

झापाका तीन स्थानमा बिओपी स्थापना

झापा, १८ माघ । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले झापाका तीन स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएका छन् । आपराधिक गतिविधि नियन्त्रण तथा

थ्रिस्टार क्लब आहारारा पोखरा गोल्डकपको उपाधि नजिक

कास्की, १७ माघ । पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबलमा थ्रिस्टार क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको छ । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले गरेको एक

जन्ती बोकेको बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन

चितवन, १७ माघ । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका-५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी

सिन्धुपाल्चोकमा जिप दुर्घटना: दुई भुटानी नागरिकको मृत्यु, पाँच गम्भीर घाइते

सिन्धुपाल्चोक, १७ माघ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

काठमाडौँ, १७ माघ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का

विद्युत महसुल नबुझाउने सात वटा कार्यालयको लाइन काटियो

कैलाली, १७ माघ । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी

कृषि मेलामा ४३ जना किसान पुरस्कृत

खोटाङ, १७ माघ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि