Logo
समाज
वैदेशिक रोजगारका नाममा खोटाङका ४६ युवा ठगिए

खोटाङ, १६ माघ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म

रोबोटिक वारमा नेपालले स्वर्ण जित्यो

काठमाडौँ, १६ माघ । विश्वकर्मा ब्याटल अफ टाइटन्स नामक अन्तर्राष्ट्रियस्तरको रोबोटिक वारमा नेपाली टोलीले स्वर्णपदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा नेपालको टोलीले भारतको इनभेन्सियल

अजरबैजान पठाइदिने भनी ३३ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, १६ माघ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै रु ३३ लाख दुई हजार ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ ।

काँकरभिट्टाबाट मिटर व्याज पीडितले न्याय मार्च गर्ने

झापा, १५ माघ । मिटर ब्याज पीडितहरुले सहिद दिवसको अवसर पारेर पूर्वी नाका काँकरभिट्टाबाट न्याय मार्च (पैदल यात्रा) गर्ने भएका छन् । मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिको आयोजनामा

नाबालकसहित बेपत्ता यमुना मृत फेला

पाँचथर, १५ माघ । आइतबारदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिएकी छन् । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव आज तमोर

प्रधानमन्त्री कप क्रिकेट: गण्डकीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौँ, १५ माघ । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज

नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ

काठमाडौँ, १५ माघ । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले

विवाहका लागि वडाको सिफारिस अनिवार्य

जुम्ला, १५ माघ । बालविवाह हुन नदिन तिला गाउँपालिका-६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ, १५ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । देशका तराईका अधिकांश

सुदूरपश्चिम र आर्मी, गण्डकी र पुलिस भिड्ने

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ